• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

हिउँमा फूलेका ट्युलिप

एजेन्सी । चीनको उत्तर पश्चिमी प्रान्त सिन्जियाङको किताइ क्षेत्र हिउँ परेर सेताम्मे भएको छ । हिउँले ढाकेको किताइको जियाङबुलेक क्षेत्रमा फूलेका ट्युलिपले यो क्षेत्रलाई अझै मनमोहक देखिएको छ ।  हेरौँ चार तस्बिरमा ः 

फाेटाे श्राेतः   सिन्ह्वा 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर