• सोमबार ५-४-२०७५/Monday 08-20-2018/ 09:05 pm

हटलाईनमा ऊर्जा मन्त्री

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन अनन्तले आजदेखि सेवाग्राहीसँग प्रत्यक्ष संवाद सुरु गरेका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत