• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

गंगामाया अधिकारीका छोरा नुरप्रसाद भेटिए

काठमाडौं  । गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारी भेटिएका छन् । उनलाई महानगरीय प्रहरी अपरााध महाशाखाको टोलीले सानेपाबाट नुरप्रसादलाई नियन्त्रणमा लिएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए । 

अनशनरत गंगामायाले अनशन तोड्ने बेला आफ्नो छोरा नुरप्रसादलाई खोजी गरिदिन आग्रह गरेकी थिइन् । छोराको हत्यारा पत्ता लगाई कारवाही गर्नै माग गर्दै गंगामाया र उनका श्रीमान नन्दप्रसाद अनशन बसेका थिए । अनशनकै क्रममा नन्दप्रसादको निधन भएको भएको थियो । त्यसपछि उनका छोरा नुरप्रसाद वेपत्ता भएका थिए ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर