• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अवैध लागूऔषधसहित पक्राउ 

कास्की । पोखरा लेखनाथ महानगरपालिका–९ न्युरोड बस्ने अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकका २५ बर्षीय अमित गुरुङ सहित ३ जनालाई अवैध लागूऔषध १३ एम्पुल डाईजेपाम,१३ एम्पुल फेनारगन,१२ एम्पुल नुर्फिन र ९४ ट्याब्लेट नाईट्रोभेट सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

न्युरोडस्थित सडकमा ग १ ज २४५९ नम्बरको ट्याक्सीमा सवार अमितलाई शंका लागि जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी ट्याक्सी चालक समेत ३ जनालाई  प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर