• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

डिल्लीराम अम्माई यूरोपमा सम्मानित

भोला लामिछाने / यूरोप  । यूरोपमा नेपाल पत्रकार महासंघ यूरोप शाखाका बरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्माईलाई सम्मान गरिएको छ । 

एनआरएनए स्पेनको बार्सिलोनामा रहेको आफ्नै कार्यलयमा आयोजीत एक औपचारीक कार्यक्रममा संघले बेल्जीयम निवासी पत्रकार अम्माई बार्सिलोना भ्रमणमा आएको मौका पारेर स्वागत तथा सम्मान गरेको हो ।  कार्यक्रममा पत्रकार अम्माईले नेपाली डायसफोरामा रहेका पत्रकार र  बिभीन्न संघ संस्थाहरुसँग नङ्ग र मासुको सम्बन्ध रहेको बताउदै निश्पक्ष कलम चलाईरहदा आउने केही समस्यालाई एक आपसमा बसेर सल्लाह गरेर समाधान गर्न सकिने बताए  ।

उनले आफुलाई सम्मान गरेकोमा  एनआरएनए स्पेनलाई धन्यबाद दिए । कार्यक्रमा स्पेन स्थित बिभीन्न संघ संस्था का प्रतिनीधी लगायत पत्रकारहरूको उपस्थीती रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर