• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

काठमाडौंको गर्मी तस्बिरमा (फोटोफिचर)

काठमाडौं । काठमाडौंमा यतिखेर गर्मीले हैरान भएका सर्वसाधरण छाता र छोटा फेसनेबल कपडामा सजिन थालेका छन् । गर्मीका कारण युवा–युवतीको रोजाइ छोटा, पातला, हलुका र फेसनेवल कपडा हुने गरेको छ ।

बिहान, बेलुकीको समयमा वर्षा हुने गरेपनि दिउँसो भने गर्मी बढेकाले यो समय स्विमिङ पुल, कपडा पसलदेखि आइसक्रिम पसल लगायतका स्थानमा भिड लाग्ने गरेको छ । 

बजारमा घुँडासम्म आउने प्रिन्टेट वान पिस, स्लिभलेस टप्स, हाफपाइन्ट र सिफनरकटनका अफसोल्जर, क्रप, ब्याकलेस टिसर्टमा सजिएका युवा-युवती देख्न सकिन्छ ।

घामको रापसँगै बजारमा फेसनको ताप पनि बढिरहेको छ ।  पातला, छोटा र ग्ल्यामरस पहिरनले सहरका पसलपनि सजिएका छन् । 


तस्बिर : दिपेन्द्र ढुंगाना

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर