• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

घर सफा गरेरै महिनामा ७ लाख कमाउने यी युवती

क युवती जो अर्धनग्न भएर घर सफाई गर्छिन्, उनको मासिक कमाई ७ लाखभन्दा बढी छ भने बार्षिक ८६ लाख रुपैयाँ छ । यस्तो होइन कि उनी दिन–रात काममा जुटिरहन्छिन् । उनी यति पैसा कमाउन हप्तामा जम्मा १६ घण्टा काम गर्छिन् । 

तपाई सोच्दै हुनुहुन्छ होला, यो कसरी हुनसक्छ भनेर । एक अर्धनग्न क्लिनरले कसरी आफू महिनामा यतिका पैसा कमाउछु भन्ने बताएकी छिन् । यी महिला हप्तामा १६ घण्टा काम गरेर वर्षेनी करिब ५७ हजार पाउन्ड(करिब ८६ लाख) र एक महिनामा साढे सात लाख आम्दानी गर्छिन् । 

अस्ट्रेलियाको गोल्ड कोस्टकी स्थानीय वासिन्दा २८ वर्षीया बिजनेसमा ग्राजुएट र एक सन्तानकी आमा घर तथा भित्ताको सफाई गर्छिन् । सफाईका क्रममा कति पटक उनको शरीरमा कपडा नहुने बताउँछिन् । यद्यपी, कहिलेकाही उनको शरीर पुरै कपडाले ढाकिएको हुन्छ । 

जबदेखि यी महिलाले बिना कपडा घर र कपडा सफाई गर्न थालिन्, उनको आम्दानी दुई गुणा पुग्यो र अहिले हिलेको तुलनामा उनी कम समय काम गर्छिन् । जबदेखि उनले बिना कपडा काम गर्न थालिन्, उनको काम गर्ने समय सातामा १६ घण्टा मात्रै पर्छ । यी महिला क्विन्सल्यानडको बेयर अल क्लिनिङ सर्भिस कम्पनीको माध्यमबाट काम गर्छिन् । 

कर्मचारीको काम गर्ने यस तरिकालाई कम्पनीले व्यापारका लागि राम्रो बताएको छ । तर, यसपछि भने कम्पनीको यो व्यापार योजना विवादमा आएको छ । एक स्थानीय सभासद्ले यसलाई लाजमर्दो बताएका छन् । 

त्यस्तै, सभासदको यो प्रतिक्रियामा न्यूड क्लिनर भन्छिन्, ‘यदी मेरो आकर्षक शरीर छ भने म यसलाई किन प्रदर्शन नगरुँ ?’ उनको भनाई छ, ‘न्यूड(नग्न) भएर काम गर्दा मलाई रमाइलो लाग्छ र म यसमा पुरै रमाउँछु ।’

यसरी काम गर्दा सबै ग्राहकले स्वागत गर्ने ती महिलाको भनाई छ । ग्राहकलाई कम्पनीले आवश्यक नियमका बारेमा बुकिङअघि नै अवगत गराउँछ । यीमध्ये धेरै मानिस कुरा गर्न र शरीरको सुन्दरतालाई हेर्न मन पराउँछन् । यस प्रकारको व्यपारले मुख्यधारको सामाजमा चाँडै मान्यता पाउने यी महिलाको आशा छ । 

कपडा नलगाई घरको सफाई गर्ने यी महिलाका अनुसार बेयर ओल कम्पनीसँग पहिलो काममा कपडा लगाएर काम गर्दा बार्षिक २८ हजार पाउण्ड मात्रै कमाई हुन्थ्यो र काम पनि सातामा ४० घण्टा गर्नुपर्थ्यो । तर, जब कपडा उतारेर काम गर्ने शैली अपनाइयो कमाई दुई गुण पुग्यो भने काम गर्ने समय पनि घट्यो । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर