• आइतबार ७-४-२०७५/Sunday 10-21-2018/ 07:22 am

कलाकार बोगटीको निधन 

ललितपुर । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ वर्षको उमेरमा मंगलबार निधन भएको छ । 

उनलाई टिकाथलीमा रुख काट्ने क्रममा बिजुलीको पोल ढलेर लागेपछि उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको निधन भएको जनाइएको छ ।

अहिले उनको शवलाई पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । उनकी छोरी अष्ट्रेलियाबाट आएपछि दाहसंस्कार गरिने जनाइएको छ । दर्जनौ चलचित्रमा अभिनय गरेका बोगटीले स्वाभिमान र माया गर चलचित्र निर्माण गरेका थिए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘म करिना कपुरसँग कहिल्यै काम गर्न चाहान्न’ – सैफ अली खान

  • ३ कार्तिक, २०७५

एजेन्सी । हालै अभिनेता सैफ अली खानले अब आफ्नी पत्नी अभिनेत्री करिना कपुरसँग स्क्रिन सेयर नगर्ने बताएका छन् । सैफले मिडियामा खुलेरै यस कुरा बताएका छन्

दसैंमय ‘टिक टक म्युजिकली’ 

  • ३ कार्तिक, २०७५

काठमाडौं । यतिबेला नेपालमा बडादसैंको खुशी र उमङ्ग सबैतिर छाइरहँको छ । फेसबुक, इन्स्टग्राम तथा ट्विटर जस्ता सामाजिक सञ्जालको स्टाटस र तिस्वरमा हुँदै

बडादसैंको टीका जमरा थाप्दै कलाकार (फोटोफिचर)

  • २ कार्तिक, २०७५

(निर्देशक तथा अभिनेत्री दिपाश्री निरौँला) काठमाडौं । आज आश्विन शुक्ल दशमी, नेपालीहरुको महान् चाड बडादसैंको खुशी र उमङ्ग सबैतिर छाइरहँको छ । श्री