• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

स्याङ्जामा बस दुर्घटना हुदा १२ घाइते, तीनको अवस्था गम्भिर

स्याङ्जा । स्याङ्जा पुतलीबजार नगरपालिका ११ बगालेथोकमा पोखराबाट सुनौलीतर्फ जाँदै गरेको बस दुर्घटना हुदा १२ जना घाईते भएका छन् । लु १ ख ४८७७ नं. को बसको टाईरेट (चक्का घुमाउने डण्डी) फुस्किएर बस दुर्घटना भएको हो ।

घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा पठाईएको छ भने गम्भिर घाईते ३ जनालाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ । बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर