• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मुक्तिनाथमा भारतीय पर्यटकको मृत्यु

पोखरा  । मुस्ताङको मुक्तिनाथ दर्शनका लागि गएकी एक भारतीय नागरिकको मृत्यु भएको छ । 

उचाईका कारण हुने समस्याबाट उनको मृत्यु भएको हो । मन्दिरमा दर्शन गर्दा अचेत भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले सम्बन्धित ब्यक्तिहरुलाई खवर गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर