• आइतबार ८-२-२०७५/Sunday 11-18-2018/ 11:08 pm

गायक मोनी तम्लिङको मार्मिक गीत ‘एक्लै छोडे तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक मोनी तम्लिङको आवाजमा रहेको ‘एक्लै छोडे तिमीलाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मोनी तम्लिङकै संगीत रहेको छ भने शब्द रुबेन पुन मगरको रहेको छ ।
 
आफ्नी मायालुलाई छोडेर विदेशीनु परेको पिडा र विछोडको भावलाई गीतमार्फत् व्यक्त गरिएको छ । गीतमा करुना राई र मोनी ताम्लिङले फिचरिङ गरेका छन् । 

ओपेरा इन्टरटेनमेन्ट नेपालले निर्देशन गरेको यस म्युजिक भिडियोलाई अनिल जिसीले छायांकन गरेका हुन् । आफ्नो युट्युव च्यानल मार्फत् ओपेरा इन्टरटेनमेन्ट नेपालले सार्वजनिक गरेको छ ।  

भिडियो हेर्नुहोस्: 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लोक भाका विशेष नेपाल आइडल युट्युब ट्रेन्डिङमा

  • २ मङ्सिर, २०७५

काठमाडौं । नेपाल आइडल एउटा यस्तो रियालेटी सो हो जसले गायनमा भएको प्रतिभालाई उर्जागर गर्ने काम गरेको छ । यो साता आएको नेपाल आइडल लोक विशेष एपिसोड

‘म त खुल्ला छु’ (भिडियोसहित)

  • २ मङ्सिर, २०७५

काठमाडौं । गायिका सोना अमात्यको ‘म त खुल्ला छु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा उनकै आवाज,आनन्द अधिकारीको शब्द रचना तथा शिखर प्रसाईको

सर्वाधिक महंगो लोक गीत ‘पानीले भिरालो खोज्यो’ सार्वजनिक(भिडियोसहित)

  • १ मङ्सिर, २०७५

काठमाडौं । नेपाली लोक दोहोरीको इतिहासमै पहिलो पटक सबै भन्दा महँगो भिडियो सार्बजनिक हुने भएको छ ।  मोडल दुर्गेश थापा र नायिका मनिस्का पोख्रेल संगै