• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

जनकपुरधाममा रावणको वध गरिने

जनकपुरधाम । जनकपुरधाममा आज रावण वध गरिने भएको छ । प्रत्येक वर्ष विजयादशमीको साँझमा त्रेतायुगमा मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतिक रावणमाथि विजय प्राप्त गरेको स्मरण यसवर्ष पनि रावणको वध गरिने भएको हो । जनकपुरधामको पवित्र पोखरी धनुषसागर र गंगा सागर पोखरी जोड्ने पुलमा रावणको विशाल मुर्ति बनाईएको छ । रावण वध जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले गर्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर