• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रधानमन्त्रीद्वारा एचआइभी संक्रमित बालबालिकालाई टिका 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनकी श्रीमति राधिका शाक्यले  एचआइभी संक्रमित बालबालिकालाई टिका लगाइदिएका छन् । शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा उनिहरुले सामुहिक टिका लगाइ दिनुएका हुन् ।

सो अवसरमा बालबालिकाहरुले गायन लगायत विभिन्न विधाका कलाहरु प्रष्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था,उनीहरुका आवश्यकताका बारेमा विद्यालयका शिक्षहरुसँग चासो समेत राखेका थिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर