• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

जापानमा उपचारको क्रममा एक महिलाको मृत्यु 

टोकियो । केही दिनअघि हृदयघातका कारण एक महिलाको मृत्यु भएको खबर सेलाउन नपाउँदै जापानमा फेरि अर्की एक महिलाको मृत्यु भएको छ ।

जापानको इवाराकी केनमा बस्ने बागलुङ गल्कोटकी महिलाको मृत्यु भएको हो ।  क्यान्सर रोगको उपचार गराइरहेकी २३ वर्षीया विना बोहोरा साहनीको सोमबार बिहान मृत्यु भएको हो ।

उनी लामो समयदेखि हिताची जनरल हस्पिटलमा उपचाररत् थिइन् । उनका श्रीमान र छोरा पनि जापानमै छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर