• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018/ 02:16 pm

जापानमा उपचारको क्रममा एक महिलाको मृत्यु 

टोकियो । केही दिनअघि हृदयघातका कारण एक महिलाको मृत्यु भएको खबर सेलाउन नपाउँदै जापानमा फेरि अर्की एक महिलाको मृत्यु भएको छ ।

जापानको इवाराकी केनमा बस्ने बागलुङ गल्कोटकी महिलाको मृत्यु भएको हो ।  क्यान्सर रोगको उपचार गराइरहेकी २३ वर्षीया विना बोहोरा साहनीको सोमबार बिहान मृत्यु भएको हो ।

उनी लामो समयदेखि हिताची जनरल हस्पिटलमा उपचाररत् थिइन् । उनका श्रीमान र छोरा पनि जापानमै छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पेरिसमा ‘गोर्खाली देउसी-भैली कार्यक्रम २०१८’ सम्पन्न

  • २८ कार्तिक, २०७५

पेरिस । ‘गोर्खाली समाज फ्रान्स’ले पेरिसमा देउसी-भैली कार्यक्रम २०७५ (२०१८) भव्य रुपले सम्पन्न गरेको छ । आफ्नो स्थापना कालको  ८/९ महीनामा गोर्खाली

सरकारको संरक्षणमा रहेका तीन सय जापानीलाई नेपालीले खाना खुवाए 

  • ११ कार्तिक, २०७५

टोकियो । जापानमा विभिन्न पेशा व्यवसाय गर्न आएका नेपालीले तीन सय जापानीलाई खाना खुवाएका छन् । शनिबार जापान सरकारको संरक्षणमा रहेका जापानीलाई

बिदेशमा दुताबास अभिभावक सरह, दुताबास धरापमा पर्ने हो कि भन्ने चिन्ता 

  • ८ कार्तिक, २०७५

भोला लामिछाने / यूरोप । दुताबास आएसगै स्पेनबासी नेपालीहरु आफुलाई भाग्यमानी सम्झिन्छन् । स्पेनमा रहेको नेपाली राजदुताबासले दुताबासमा आएका