• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018/ 02:54 pm

करणी गरेको आरोपमा एकजना पक्राउ

कास्की । महिलामाथी जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

करणी गरेको आरोपमा पोखरा ढुंगेपाटनका ४३ वर्षीय मिनुराज घिमिरेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही ठाउँकी ४३ बर्षिय महिलाले आफुमाथि घिमिरेले पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै प्रहरीकोमा उजुरी दिएकी थिईन । उनको उजुरीका आधारमा घिमिरेलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जनप्रतिनिधिले डोजरको चावी खोसेर वितण्डा मच्चाइन् 

  • २९ कार्तिक, २०७५

कास्की । पोखरा उपमहानगरपालिका वडा नम्बर ५ कि जनप्रतिनिधि अन्जु क्षेत्रीले आफ्नो घर अगाडि निर्माण हुँदै गरेको बाटोका लागि मापदण्ड नछाडेपछि टोलबासी

पर्यटकीय गन्तव्यमा परेसँगै पुम्दीकोटबासीमा उत्साह

  • २९ कार्तिक, २०७५

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवद्र्धन र विकासका लागि नेपालका एक सय पर्यटकीय गन्तव्य घोषणा गरेको छ । त्यसमा पोखरा

प्रहरी ऐन ल्याउँदै गण्डकी प्रदेश

  • २९ कार्तिक, २०७५

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याउन सहमति दिएको छ । संघलाई ओभरटेक नगरी वेटिङ गर्ने धारणा बनाएको प्रदेश सरकार आफै ऐन ल्याउन