करणी गरेको आरोपमा एकजना पक्राउ

कास्की । महिलामाथी जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

करणी गरेको आरोपमा पोखरा ढुंगेपाटनका ४३ वर्षीय मिनुराज घिमिरेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही ठाउँकी ४३ बर्षिय महिलाले आफुमाथि घिमिरेले पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै प्रहरीकोमा उजुरी दिएकी थिईन । उनको उजुरीका आधारमा घिमिरेलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर