• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018/ 03:06 pm

पशुपतिमा गाई पुज्दै बटुक (फोटोफिचर)

काठमाडौं । धार्मिक एवं सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घरकोठा–चोटा पवित्र तुल्याउने हिन्दूहरूको संस्कार छ । तिहारमा गाई पूजा गरेर हिन्दूले विशेष सम्मान गर्ने प्रचलन छ । यसै सन्दर्भमा आज पशुपतिनाथस्थित त्यहाँका बटुकले गाइको पूजा गरेका छन् । गाईलाई लक्ष्मीको रुपमा लिइ पूजा गर्ने सदियौंदेखिको चलन छ । हिन्दू, गाईलाई लक्ष्मी र गौमाताका रूपमा मान्छन् । गाईलाई पशुधनका रूपमा समेत लिइन्छ । आज राति लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीकको रुपमा पुज्ने चलन छ ।

तस्बिरः दिपेन्द्र ढुंगाना

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

१६औँ हस्तकला व्यापार मेला, निर्यातमा जोड

  • २९ कार्तिक, २०७५

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा बुधबारदेखि सुरु भएको भृकुटीमण्डपमा भएको ‘१६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४औँ हस्तकला

उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न (फोटो फिचर)

  • २८ कार्तिक, २०७५

काठमाडौं । उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको

छठको विशेष दिन अस्ताउँदो सुर्यको पुजा गरिदै (फोटो फिचर)

  • २७ कार्तिक, २०७५

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज मंगलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने