• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018/ 02:04 pm

प्रियंकाको  ‘झुम्की हरायो’ (भिडियोसहित) 

काठमाडौं । मङ्सिर २८ गते प्रदर्शन हुन लागेको चलचित्र ‘सुश्री सम्पत्ति’ को नयाँ गीत सार्वजनिक भएको छ । मङ्गलवार भक्तपुरमा आयोजना भएको एक विशेष समाहरो बिच चलचित्रको  ‘झुम्की हरायो’ बोलको गीत सार्वजनिक गरिएको थियो । गीतमा मिना निरौला र राजन इसानको स्वर रहेको छ भने सुरेश अधिकारीको शब्द तथा सङ्गीत रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतमा अभिनेत्री प्रियङ्का कार्कीको आइटम नृत्य रहेको छ । गीतमा प्रियङ्कालाई चलचित्रका नायकहरू प्रमोद अग्रहरी, विनोद न्यौपाने, सलोन बस्नेतले साथ दिएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘भिलेन’ को ‘च्यानाकुटी झ्याइ झ्याई’ रिलिज (भिडियोसहित)

  • २९ कार्तिक, २०७५

काठमाडौं । नायक निखिल उप्रेतीले अभिनय गरेको नेपाली चलचित्र ‘भिलेन’ को पहिलो गीत ‘च्यानाकुटी झ्याइ झ्याई’ रिलिज भएको छ ।  आगामी पुस २७ गतेलाई

वैवाहिक सम्बन्धमा गाँसिए रणवीर र दिपीका 

  • २९ कार्तिक, २०७५

एजेन्सी ।  बलिउडमा सर्वाधिक रुचाइएको कलाकार जोडी अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण वैवाहिक संवन्धमा गाँसिएका छन । उनीहरुले नितान्त

दीपिका-रणवीरको विवाह आज, शाहरुख र भन्साली इटाली जाँदै

  • २८ कार्तिक, २०७५

एजेन्सी । सर्वाधिक रुचाइएको जोडी बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण आज विवाह बन्धनमा बाधिँदैछन् । नितान्त पारिवारिक तथा केही