प्रियंकाको  ‘झुम्की हरायो’ (भिडियोसहित) 

काठमाडौं । मङ्सिर २८ गते प्रदर्शन हुन लागेको चलचित्र ‘सुश्री सम्पत्ति’ को नयाँ गीत सार्वजनिक भएको छ । मङ्गलवार भक्तपुरमा आयोजना भएको एक विशेष समाहरो बिच चलचित्रको  ‘झुम्की हरायो’ बोलको गीत सार्वजनिक गरिएको थियो । गीतमा मिना निरौला र राजन इसानको स्वर रहेको छ भने सुरेश अधिकारीको शब्द तथा सङ्गीत रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतमा अभिनेत्री प्रियङ्का कार्कीको आइटम नृत्य रहेको छ । गीतमा प्रियङ्कालाई चलचित्रका नायकहरू प्रमोद अग्रहरी, विनोद न्यौपाने, सलोन बस्नेतले साथ दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर