• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018/ 02:51 pm

छड प्रहार गरी हत्या

हेटौँडा । हेटौँडा उपमहानगरपालिका– १२ का ४५ वर्षीय रमेश राना मगरको फलामे छड प्रहार गरी हत्या गरिएको छ । 

बुधबार राति हेटौँडा उपमहानगरपालिका– ११ र १२ जोड्ने नवलपुरस्थित झोलुङ्गे पुलमा अज्ञात समुहले राना मगरको हत्या गरेको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको  छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खराब आचरणका प्रहरीलाई कारवाही गर्छु :  प्रहरी महानिरीक्षक

  • २९ कार्तिक, २०७५

साँखु । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताएका छन्

‘खबर गरौँ ११४५’ को प्रभावकारिता बढ्दै

  • २९ कार्तिक, २०७५

काठमाडौं । राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपटक शुरु गरेको २४ सै घण्टा सञ्चालन हुने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौँ ११४५’ को प्रभावकारिता

बस दुर्घटना हुँदा १६ जना घाइते

  • २९ कार्तिक, २०७५

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा बिहिबार बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।  दाङबाट