• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018/ 02:04 pm

सिस्नुपानीको देउसी भैलो २०७५ युटुबमा (भिडियोसहित)

काठमाडौं । सिस्नुपानी नेपालको खेउसी २०७५ युटसबमा आएको छ । सिस्नुपानी नेपालले प्रत्यक वर्ष जस्तै यो वर्ष पनि देउसी भैलो खेलेर तिहारको स्वागत गरेको छ ।  प्रज्ञा भवनमा मंगलबार समपन्न भएको देउसी भैलो कार्यक्रममा देशका अधिकांश नेता, कार्यकत समावसेवी,हास्यकलाकार अन्य व्यक्तिहरुको सहभागिता थियो । अघिल्लो वर्षजस्तो सबै दलाका सबै शीर्ष नेता भने यसवर्षको सिस्नोपानी देउसीमा सहभागी भएनन ।

  कार्यक्रममा सरकारले गरेका राम्रो नराम्रो सबै कामको बारेमा  व्यंग्य प्रहार गरेको थियो प्रत्येक वर्षजस्तै यो वर्ष पनि सिस्नुपानी देउसीले देशमा भएका बेतिथिमाथि व्यंग्य प्रहार गरेको छ । केही सकारात्मक कामलाई हौसला पनि प्रदान गरेको छ ।
यसपटकको सिस्नुपानीको देउसीमा दुई तिहाईको सरकार र स्थानीय सरकारको कार्यशैलीमाथि बढी व्यंग्य गरिएको छ । दुर्इ दलको पार्टी एकता पनि व्य‌‌ग्यको विषय बनेको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘भिलेन’ को ‘च्यानाकुटी झ्याइ झ्याई’ रिलिज (भिडियोसहित)

  • २९ कार्तिक, २०७५

काठमाडौं । नायक निखिल उप्रेतीले अभिनय गरेको नेपाली चलचित्र ‘भिलेन’ को पहिलो गीत ‘च्यानाकुटी झ्याइ झ्याई’ रिलिज भएको छ ।  आगामी पुस २७ गतेलाई

वैवाहिक सम्बन्धमा गाँसिए रणवीर र दिपीका 

  • २९ कार्तिक, २०७५

एजेन्सी ।  बलिउडमा सर्वाधिक रुचाइएको कलाकार जोडी अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण वैवाहिक संवन्धमा गाँसिएका छन । उनीहरुले नितान्त

दीपिका-रणवीरको विवाह आज, शाहरुख र भन्साली इटाली जाँदै

  • २८ कार्तिक, २०७५

एजेन्सी । सर्वाधिक रुचाइएको जोडी बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण आज विवाह बन्धनमा बाधिँदैछन् । नितान्त पारिवारिक तथा केही