सिस्नुपानीको देउसी भैलो २०७५ युटुबमा (भिडियोसहित)

काठमाडौं । सिस्नुपानी नेपालको खेउसी २०७५ युटसबमा आएको छ । सिस्नुपानी नेपालले प्रत्यक वर्ष जस्तै यो वर्ष पनि देउसी भैलो खेलेर तिहारको स्वागत गरेको छ ।  प्रज्ञा भवनमा मंगलबार समपन्न भएको देउसी भैलो कार्यक्रममा देशका अधिकांश नेता, कार्यकत समावसेवी,हास्यकलाकार अन्य व्यक्तिहरुको सहभागिता थियो । अघिल्लो वर्षजस्तो सबै दलाका सबै शीर्ष नेता भने यसवर्षको सिस्नोपानी देउसीमा सहभागी भएनन ।

  कार्यक्रममा सरकारले गरेका राम्रो नराम्रो सबै कामको बारेमा  व्यंग्य प्रहार गरेको थियो प्रत्येक वर्षजस्तै यो वर्ष पनि सिस्नुपानी देउसीले देशमा भएका बेतिथिमाथि व्यंग्य प्रहार गरेको छ । केही सकारात्मक कामलाई हौसला पनि प्रदान गरेको छ ।
यसपटकको सिस्नुपानीको देउसीमा दुई तिहाईको सरकार र स्थानीय सरकारको कार्यशैलीमाथि बढी व्यंग्य गरिएको छ । दुर्इ दलको पार्टी एकता पनि व्य‌‌ग्यको विषय बनेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर