अनु शाहको  ‘तिम्रो मिठो बातमा’ (भिडियोसहित)

काठमाडौं । नायिका अनु शाह र डीआर अधिकारी अभिनित ‘तिम्रो मिठो बातमा’ गीतको भिडियो सार्बजनिक भएको छ । ओम सुनुवार र कविता श्रेष्ठको स्वरमा रहेको गीतमा कविता श्रेष्ठको शब्द र ओम सुनुवारको संगीत रहेको छ ।  उक्त गीतको म्युजिक भिडियोमा मायामा भएको मधहोस र प्रेमका भावहरु रहेका छन् ।

अर्जुन अधिकारीको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको छायांकन, पदम  तिमिल्सिनाको सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर