मार्मिक गीत ‘सुरती’ (भिडियोसहित)

काठमाडौं ।गायक सुर्य किरण लामाको स्वरमा ‘सुरती’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।उक्त गीतको म्युजिक भिडियोमा धन कमाउन विदेशिएका युवा तथा उनीहरुको घर परिवार, श्रीमती प्रतिको प्रेम तथा पीडा कस्तो हुन्छ देखाउन खोजिएको छ ।

केदार धितालले निर्देशन गरेको उक्त गीतमा गायक लामाकै शब्द, संगीत रहेको छ । ज्ञानेन्द्र शर्माको छायांकन तथा निशान घिमिरेको सम्पादन रहेको भिडियोमा सुनिशा बजगाईको अभिनय रहेको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर