सर्वाधिक महंगो लोक गीत ‘पानीले भिरालो खोज्यो’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । नेपाली लोक दोहोरीको इतिहासमै पहिलो पटक सबै भन्दा महँगो भिडियो सार्बजनिक हुने भएको छ । 

मोडल दुर्गेश थापा र नायिका मनिस्का पोख्रेल संगै मोडल ओबी रायमाझीको अभिनय पहिलो पटक म्युजिक भिडियोमा चलचित्रमा प्रयोग गरिने एरी क्यामेरा प्रयोग गरिएको छ ।  

’पानीले भिरालो खोज्यो’नामक गीतको शब्द तथा संगीत भने संगीतकार बसन्त थापाले गरेका हुन् भने गीतमा गायिका सिता श्रेष्ठ र बसन्त थापाकै रहेको छ । लामो समय देखि अमेरिकामा बस्दै आएका प्रस्तुतकर्ता तथा कलाकार राजन क्षेत्री र असोक सुबेदीको प्रस्तुति रहेको उक्त गीतको निर्देशन भने प्रथम खड्का क्षेत्रीको रहेको छ । 

गीत यही शनिबारबाट बसन्त थापाको युटुब च्यानलबाट आउने गीतको टिमबाट जानकारी आएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर