• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

बन्दुकले हानेर श्रीमती र छोराको हत्या

काठमाडौं । रुकुम पश्चिमका एक व्यक्तिले श्रीमती र छोराको हत्या गरेका छन् । 

त्रिवेणि गाउँपालिका–१, बल्लेजुराका ४९ बर्षीय सत्तबहादुर बुढाले आइतबार बिहान ४२ बर्षीया श्रीमती इन्द्रकला बुढा र ११ बर्षीय छोरा स्वयमप्रकाश बुढाको हत्या गरेको प्रहरीले जनाएको छ ।

सत्तबहादुरले श्रीमतीलाई भरुवा बन्दुकको गोली तथा छोराको खुकुरीले घाँटी रेटेर हत्या गरेको र हत्यामा संलग्न बुढालाई पक्राउ गरिसकिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर