‘म त खुल्ला छु’ (भिडियोसहित)

काठमाडौं । गायिका सोना अमात्यको ‘म त खुल्ला छु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा उनकै आवाज,आनन्द अधिकारीको शब्द रचना तथा शिखर प्रसाईको संगीत रहेको छ ।

उक्त म्युजिक भिडियोलाई विबेकसिंह ठकुरीले निर्देशन गरेका छन् भने भिडियोमा सोना आफैले अभिनय गरेकी छिन् । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन तथा विकास ज्ञवालीको सम्पादन रहेको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर