• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

‘कोहलपुर एक्सप्रेस’का साथ केकी र प्रियंका टोकियोमा

टोकियो । कोहलपुर एक्सप्रेस प्रर्दशनको लागि निर्माता नायिका केकी अधिकारी र  प्रियंका कार्की टोकियो आईपुगेका छन् ।  आइतबार हुने कोहलपुर एक्प्रेसको शोको लागी शनिबार टोकियो आईपुगेका हुन् ।   टोकियोमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्माता अधिकारिले कोहलपुर एक्सप्रेस नक्कल गरेको नभई नयॉ प्रयोग भएको बताउदै सबैलाई चलचित्र हेर्न आउन अनुरोध गरिन ।  भोली आईतबार नाकानो ज़ीरो हलमा हुने चलचित्रको प्रर्दशनको तयारी सकिएको आयोजक डेस्निटि क्रियशनले जनाएको छ  ।  चितवनका रहेका चेपाङ बालबालिकाहरुलाइ सहयोगार्थका लागी जापानमा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ प्रर्दशन हुन लागेको ओम शान्ति ओम ईन्टरटेन्टमेन्टका  ईश्वर श्रेष्ठले पत्रकार सम्मेलनमा  जानकारी दिए । 

Read more at: http://samachardainik.com/0oxBX8Rz

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर