नेपाली सिनेमा

अभिनेता अनमोल केसी पक्राउ 

Samachar Dainik

काठमाडौं । भुवन केसीका छोरा अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार उनलाई भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोलीले केसीलाई पक्राउ गरेको हो। कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार केसीले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। जाहेरीकर्ता सुप्रिया

बलिउड/हलिउड

आमा बन्दै बलिउडकै सफल अभिनेत्री दीपिका पादुकोण

Samachar Dainik

एजेन्सी । बलिउडकै सफल तथा हलिउडमा समेत पाइला चालेकी अभिनेत्री दीपिका पादुकोण आमा बन्ने भएकी छिन्। अभिनेता रणवीर सिंहकी श्रीमती अभिनेत्री पालुकोणले आफैँले उनी गर्भवती भएको घोषणा गरेकी हुन्। दीपिकाले रणवीर सिंहलाई ट्याग गर्दै एउटा पोस्ट गरेकी छिन्। पोस्टमा शिशुको लुगा,

रंगमञ्च

‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा    

Samachar Dainik

काठमाडौं । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन्  । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ  ।            अघिल्लो हप्ता जेठ १९

गीत/संगीत

देशको कथा समेटिएको गित भ्रष्टाचारी बजारमा

Samachar Dainik

नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गित धेरै मात्रामा आइरहेका बेला फरक खालको देश प्रेमको गीत भ्रष्टाचारी बजारमा आएको छ । देशको हालको अबस्था, भ्रष्टाचारले देश आक्रान्त बनेको, युवा बेरोजगार बढेको, नेपालीहरुमा अहिलेको रहन सहनले पारेको असर लगाएतका बिषय समेटिएको

सेलिब्रेटी वाच

तनस्का फेसन शोः मोडलदेखि सेलिब्रेटीसम्मको ‘क्याटवाक’ (फोटोफिचर) 

Samachar Dainik

विराटनगर । विराटनगरमा आयोजना गरिएको तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्म र्‍याम्पमा उत्रिएका छन् । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले शनिवार साँझ आयोजना गरेको फेसन शो मा चर्चित मोडेल सविता कार्की, हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला लगायत

गसिप

‘डेढ वर्षदेखि मानिसहरुले मसँग के खोजेका हुन् थाहा छैन’  

Samachar Dainik

काठमाडौं । मिस नेपाल २०१८ श्रृङ्खला खतिवडाले आफ्नो व्यक्तिगत जीवनका विषयमा सामाजिक सञ्जालमा व्यक्त विचारप्रति निराशा र आक्रोष व्यक्त गरेकी छन् । आफ्नो व्यक्तिगत जीवन खोतल्न डेढ वर्षदेखि धेरै मानिस पछि लागेको उनले आरोप लगाएकी छन् । आफूले कसैको केही