बोरुसिया डर्टमुण्ड सेमिफाइनलमा प्रवेश
एजेन्सी । जर्मन कप फुटलब अन्तर्गत गए राती भएको खेलमा बोरुसिया डर्टमुण्ड जितसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई १–० ले पराजित गरेर डर्टमुण्डले अन्तिम चारमा स्थान बनाएको हो ।
फुटबल | १९ फागुन, २०७७

थप समाचार