अब कर्णालीबासीले पाउनेछन् निशुल्क डायलासिस सेवा
सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा मृगौला रोगीहरूको लागि निःशुल्क डायलासिस सेवा सुरू भएको छ । हाल २७ जनाको बिरामीको निःशुल्क डायलासिस भईरहेको सेवाको बुधबार औपचारिक उद्घाटन गरिएको छ । प्रदेश अस्पतालले सरु गरेको निशुल्क डायलासिस सेवाबाट कर्णालीबासी र छिमेकी जिल्लाका...
कर्णाली | १३ फागुन, २०७७

थप समाचार