राजमार्गको छेउमा बनेका संरचना हटाउन अन्तिम सूचना
पाल्पा । सिद्धार्थ राजमार्ग मिचेर बनाइएका घर तथा टहरा हटाउन सडक डिभिजन कार्यालय पाल्पाले अन्तिम सूचना निकालेको छ । सो राजमार्गको पाल्पा खण्डमा पर्ने दोभानदेखि राम्दीसम्म गरि करिब ७०० सय घर तथा टहरा हटाउनका लागि सडक डिभिजन कार्यालयले अन्तिम पुनः...
प्रदेश | १९ फागुन, २०७७

थप समाचार