निर्वाचन आयोग ‘नेकपा’ र ‘सूर्य’ चिन्ह फ्रिज गराउँदै छ ? (भिडियो रिपोर्ट)
काठमाडौं । निर्वाचन आयोग अनिर्णयको बन्दी हुँदा नेपाली राजनीति नै ‘बन्धक’ बन्न पुगेको छ । सर्वोच्च अदालतको फैसलासँगै राजनीतिले गति लिने अपेक्षा धेरैको थियो । तर अहिले राजनीतिको ‘हलो’ निर्वाचन आयोगमा पुगेर अड्कियो । आयोगले नेकपाको आधिकारिकता सम्बन्धि विवादको समयमै...
मुख्य समाचार | १८ फागुन, २०७७

थप समाचार