शाहिद अभिनित  फिल्म ‘जर्सी’ को ट्रेलर रिलिज

काठमाडौं ।  अभिनेता शाहिद कपूरको आगामी फिल्म ‘जर्सी’ को ट्रेलर रिलिज भएको छ । गौतम तिन्नुरीले निर्देशन गरेको यो फिल्ममा शाहिदले क्रिकेटरको भूमिका निर्वाह गरेका छन् ।

साथै,फिल्ममा मृणाल ठाकुर र पंकज कपूरको पनि मुख्य भूमिका छ । ‘जर्सी’ मा शाहिदका बुबा पंकज क्रिकेट प्रशिक्षकको भूमिका छन् । 

यो फिल्म३१ डिसेम्बरमा सिनेमा हलमा प्रदर्शन हुनेछ । ‘जर्सी’ तमिल स्पोर्ट्स ड्रामा फिल्मको हिन्दी रिमेक हो । शाहिद २ वर्षपछि बलिउडमा कमब्याक गर्दैछन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर