• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सोलोमन टापुमा आगलागी हुँदा धुवाँको मुस्लोले राजधानी छोपियो 

होनियारा । सोलोमन टापुको राजधानी होनियारामा बिहीबार हजारौं प्रदर्शनकारीहरूले सरकार विरोधी प्रदर्शनका क्रममा उत्पन्न दङ्गामा थुप्रै भवनहरू जलाइएका छन् ।  

प्रत्यक्षदर्शी र स्थानीय  सञ्चार माध्यमले जनाएअनुसार आगो र बाक्लो कालो धुवाँको मुस्लोले राजधानी  छोपिएको बताइएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर