• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

पेट्रोलियम पदार्थमा गरिएको मूल्यविद्धि फिर्ता नलिए कडा आन्दोल गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी

काठमाडौं । संयुक्त विद्यार्थी संगठनहरुले नेपाल आयल निगमलाई कमिशन स्वरुप एक रुपैयाँ अभियान सञ्चालन गरि संकलन गरिएको रकम हस्तान्तरण गरेका छन् । विहिबार निगमको केन्द्रीय कार्यालय टेकुमा पुगरेर विद्यार्थी संगठनहरुले विरोध स्वरुप रकम हस्तान्तरण गरेका हुन । 

उनीहरुले निगम परिसरमा नारा जुलश गर्दै आयल निगमका भ्रषटाचारीहरु होसियार, आयल निगमका भ्रष्ट कर्मचारीहरु राजीनामा दे, पेट्रोलिएम पदार्थमा गरिएको मूल्यविद्धि खारेज गर लगायतका नारा लगाएका थिए । संयुक्त विद्यार्थी संगठनका नेताहरुले आयल निगमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यविद्धि फिर्ता नलिए कडा आन्दोल गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर