भारतीय गीतकार बिछु तिरुमलाको निधन

काठमाडौं । भारतीय गीतकार बिछु तिरुमलाको शुक्रबार निधन भएको छ । उनको हृदयघातको कारण एक निजि अस्पतालमा निधन भएको भारतीय मिडियाले जनाएको छ । 

८० वर्षका बिछुले मलयाली सिनेमा धेरै लोकप्रिय गीतहरु गाएका छन् । ३ दशक करियरमा उनले ३० हजार भन्दा धेरै गीतहरु गाएका  छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर