रेश्मा घिमिरेले गरिन् प्रभातसँग बिहे

काठमाडौं । ’टिकटक क्विन’का रुपमा चर्चा कमाएकी मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छन्। अमेरिका बस्दै आएका प्रभात बाबुसँग सोमबार उनको विवाह भएको हो।

विराटनगरको एक रिसोर्टमा भएको रेश्मा र प्रभातको विवाह समारोहमा  सीमित आफन्त, साथीभाइ र केही कलाकार उपस्थित भएका छन्।

रेश्माले गत वर्ष अमेरिकामा बस्ने प्रभातसँग इन्गेजमेन्ट गरेकी थिइन्। इन्गेजमेन्ट गरेको एक वर्षपछि उनीहरु विवाह बन्धनमा बाँधिएका हुन्।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर