• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कास्कीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, आठ जना घाइते 

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा बस दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइते सबैलाई पोखराको फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा ल्याइएको छ।

पोखराबाट बागलुङ जाँदै गरेको लु१ख ७७६६ नम्बरको बस बिहान करिब ७ बजे अन्नपूर्ण गाउँपालिकाको वडा नं. ३ पाउदुरमा दुर्घटनामा परेको हो। बस पिल्टएर सडक भन्दा करिब ३० मिटर तल पुगेको कास्की प्रहरीले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर