रमेश प्रसाई र नन्दा सिंहलाई पुत्री लाभ

काठमाडौं । प्रखर प्रवक्ता तथा गायक रमेश प्रसाई र नन्दा सिंहलाई पुत्री लाभ भएको छ । 

३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले गत वर्ष विवाह परिणत गरेका थिए । 

राजनीतिक टिप्पणी गरेर चर्चामा आएका रमेशकोस्वर ‘रिंकेबुङको राँगो’ निकै हिट भएको थियो । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर