• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मनाङमा निरन्तर ७२ घन्टे हिमपात

मनाङ । मनाङ जिल्लाको सबै गाउँपालिकामा ७२ घन्टेदेखि भारी हिमपात परेको छ । 

हिमपात कारण सवारी आवगमन ठप्प भएको छ भने तापक्रम माईनस बीस पुगेपछि जनजीवनमा झनझन कष्टकर हुँदै गएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर