संक्रमणपछि गायिका लता मंगेशकर आइसीयूमा 

काठमाडौं । गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएको  छ । उनलाई हाल मुम्बईको ब्रिच केन्डी अस्पतालमा भर्ना गरिएको छ । लता मंगेशकर ९२ वर्ष पुगिसकेकी छिन्, उनलाई उमेरको हिसाबले पनि अस्पतालले भर्ना लिएको भारतीय सञ्चार माध्यमले बताएको छ ।

हाल उनको आइसीयूमा राखेर उपचार भइरहेकोइन्डिया टिभीले जानकारी दिएको छ ।

उनकी नजिककी आफन्त रच्नाले उनलाई कोरोनाको साधारण लक्षण देखिएको जानकारी दिएकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर