• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन खानुहोस्  भुइकटहर 

काठमाडौं । भुइकटहर स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो सबैभन्दा सर्वोत्तम फल हो । कटहर प्राय जसो गर्मी मौसममा पाइन्छ ।

यसलाई विभिन्न् तरिकाले खान सकिन्छ । यसको स्वाद हल्का अमिलो र गुलियो हुन्छ । यसलाई गर्मी अनी चिसो दुबै हुँदा विभिन्न तरिकाले औषधिको रुपमा पनि सेवन गर्ने गरिन्छ ।

समा रोगसंग लड्न सक्ने भिटामिन अत्याधिक हुने भएकाले यसलाई प्रतिरोधात्मक औषधिको रुपमा पनि लिने गरिन्छ ।भुईकटहरर यसको तत्वहरुमा स्वास्थ्यलाई हुने फाइदाहरु जोडिएको छ ।

यसले डाइजेसन , प्रतिरक्षाको वृद्धि र सरजरीबाट चाँडै रिकभरी लगाएतका थुप्रै कार्यमा सहयोग मिल्छ । यसको सेवन गरेमा स्वास्थ्यको लागि धेरै फाइदा छ । शरीरको रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सक्ने अचुक शक्ति लुकेको हुन्छ । यो फल सेवन गर्नाले चाउरी परेको छाला लगायत छाला जन्य अनेकौ समस्याहरुबाट सहजै छुटकारा पाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर