• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन

टोकियो  । जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ।

उनी ९१ वर्षका थिए । खाडी युद्ध पछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर