• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

निर्वाचन आयोगले भन्यो– वैशाख १४ र २२ गरी दुई चरणमा स्थानीय तहको चुनाव गरौं

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गराउनका लागि मिति घोषण गर्न माग गरेको छ । शुक्रबार आयोगको केन्द्रीय कार्यालयमा भएको सर्वदलीय बैठकमा आयोगका पदाधिकारीले वैशाखसम्ममा स्थानीय तहको निर्वाचन गराउनै पर्ने संवैधानिक बाध्यता रहेको बताए । आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचनका लागि १२० दिनको समय चाहिने पनि बताए । उनीहरुले यसका लागि सरकारले तत्काल आवश्यक निर्णय गर्नुपर्ने बताए । आयोगले सर्वलीय बैठकमा १४ र २२ वैशाखमा गरी दुई चरणमा स्थानीय तहको चुनाव गर्नमा लागि मिति प्रस्ताव समेत गरेको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर