• २०७८ माघ ८ शनिबार
  • Saturday, 22 January, 2022

तीव्र गतिमा फैलिँदै कोरोना :  पछिल्लो २४ घण्टामा ५०८७ जनामा  संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिदै छ  । पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । भने ३ सय ६ जना कोरोना मुक्त भएका छन् । 

त्यस्तै  १८ हजार २ सय ३५ जना  सक्रिय संक्रमित रहेका छन् । 

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर