• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण भएको छ । शनिबार परीक्षण गर्दा आफूलाई कोभिड(१९ संक्रमण पुष्टी भएको पौडेलले जानकारी दिएका छन्।
आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनको यात्रा आरम्भ भएको पौडेलले जनाएका छन्। उनी आफ्नो निवास भैंसेपाटीमा आइसोलेसनमा बसेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर