• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

मनिला  । शनिबार दिउँसो  फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा  ६ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

२३.९९ किलोमिटर गहिराईमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर