• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

एमसीसीबारे सुझाव दिन कार्यदल बनाउदै माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसीको बारेमा अध्ययन गरी सुझाव दिन कार्यदल बनाउने भएको छ ।
बैठकले एमसीसीको बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न गठबन्धनले बनाएको कार्यदलको सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको महराले जानकारी दिए । 

त्यस्तै सकेसम्म कम खर्चमा सकेसम्म तीनवटा चुनाव एकैपटक गर्ने बिषयमा पनि छलफल र परामर्श भएको नेता महराले जानकारी दिए । निर्वाचन आयोग, बुद्धिजीविहरु, पत्रकारहरू, त्यसपछि कानूनविदसँग सल्लाह लिएर मात्रै चूनावका बारेमा आवश्यक निर्णयमा पुगिने उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर