• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भाइरल तस्बिर जसलाई हेर्दा लाग्छ निद्रा 

काठमाडौं । पछिल्लो समयमा सामाजिक सञ्जाल प्रयागकर्ताले विभिन्न तस्बिर सेयर गरिरहेका हुन्छन् । केही यस्ता तस्बिर जो सामान्य रुपमा पनि भाइरल भइरहेको हुन्छ । 

भाइरल भएको तस्बिरलाई मानिसहरुले लामो समय हेर्न सक्दैनन । ओप्टिकल इल्युजन भनिने उक्त तस्बिर कुनै भिडियो तथा गिफ्ट हैन  तर तस्बिर हेर्ने जो कोहीले उक्त तस्बिर घुमिरहेको महसुस गर्ने छन् । 

सामाजिक सञ्जाल प्रयोगकर्ताको अनुसार उक्त तस्बिर लामो समय हेरिरहे टाउको दुख्ने तथा आँखा दुने समस्या आउने बताएका छन् । केहीको भनाइ अनुसार लामो समय तस्बिर हेरिरहँदा निद्रा पनि आउँछ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर