• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ७६ पिसिआर परिक्षणका क्रममा १५ जना र १ हजार ४ सय ३५ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय ३० जना निको भएका छन् । हाल नेपालमा २ सय १७ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर