• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

देशभर १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ७६ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार २ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १७ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय २३ जना निको भएका छन् । हाल नेपालमा १ सय ८५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर